चैत २३ मा सर्‍यो ‘बद्री बहादुर’ को प्रदर्शन

February 21, 2024 at 10:46 AM

काठमाडौँ– शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुरः मिस्टर संखुवासभा’ आगामी चैत २३ मा प्रदर्शन हुने भएको छ। यसअघि आगामी वर्ष असार २९ गतेलाई प्रदर्शन मिति तोकिएको थियो। निर्माण टिमले बुधबार नयाँ प्रदर्शन राखेर पुनः पोस्टर सार्वजनिक गरेका छन्। पोस्टरमा ‘धेरै हाँस्न नसक्नेले यो फिल्म नहेर्नुहोला’ पनि भनिएको छ। यसबाट फिल्म हाँस्य विधामा आधारित रहेको अनुमान […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...