‘जिरो डिग्री’का निर्देशकले भने– हाम्रो चलचित्र सरेको छैन, तिहारमै आउँछ

July 4, 2026 at 08:38 AM

काठमाडौं । ‘जिरो डिग्री’का निर्देशकले भने आफ्नो चलचित्रको प्रदर्शन मिति नसरेको प्रस्ट पारेका छन् । मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको ‘जिरो डिग्री’ २०८३ सालको तिहारमा प्रदर्शनमा आउने निर्देशक आकाश बरालले दोहोर्याएका छन् । पछिल्लो समय चलचित्रको रिलिज मिति परिवर्तन हुन सक्ने चर्चा चलिरहँदा निर्माण टिमले भने चलचित्र पूर्वघोषित योजनाअनुसार नै तिहारमा रिलिज हुने स्पष्ट पारेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...