भदौ २६ मा आउने फिल्म ‘अक्षरा’ प्रदर्शन अगावै दक्षिण कोरियामा ‘सोल्ड आउट’

July 4, 2026 at 08:21 AM

क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भइरहेको फिल्म ‘अक्षरा’ले प्रदर्शन अगावै दक्षिण कोरियाको वितरण अधिकार बिक्री गर्न सफल भएको छ। आगामी भदौ २६ गते नेपालमा प्रदर्शन तय भएको यो फिल्मलाई दक्षिण कोरियाका फिल्म वितरकले खरिद गरेका हुन्। कोरियाका लागि यस फिल्मको प्रदर्शन अधिकार ‘केटीएम २ सोल’ नामक कम्पनीले खरिद गरेको हो। यो सम्झौतासँगै अब कोरियामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...