कान्स विजेता ‘तिनीहरू’ टोलीलाई अस्कर कलेजको भव्य सम्मान, दुई मिनेट ‘स्ट्यान्डिङ ओभेशन’

Kalakarmi Kalakarmi Source Jul 5, 2026 1 min read
कान्स विजेता ‘तिनीहरू’ टोलीलाई अस्कर कलेजको भव्य सम्मान, दुई मिनेट ‘स्ट्यान्डिङ ओभेशन’

काठमाडौं- विश्वकै सर्वोत्कृष्ट मानिने कान्स फिल्म उत्सवको यस वर्षको ७९औँ संस्करणको अन सर्टेन रिगार्ड खण्डमा उत्कृष्ट जुरी पुरस्कार सहित उत्कृष्ट ध्वनि सिर्जना पुरस्कार जित्न सफल फिल्म तिनीहरू (एलिफेन्ट्स इन द फग) टोलीलाई अस्कर कलेजमा सम्मान गरिएको छ । शुक्रवार भएको कार्यक्रममा निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेल लगायत करिब दुई दर्जन सदस्यलाई कलेजको साधना घरमा आयोजित एक विशेष कार्यक्रममा सम्मान-पत्र प्रदान गरी तथा सिँगारिएको भव्य केट काटी सम्मान प्रकट गरियो । साधना घरमा उपस्थित करिब सय जनाभन्दा बढी सहभागीले कान्सकै झल्को दिने गरी निर्देशक अविनाश विक्रम शाह र टोलीलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...