‘निर्देशकको वास्तविक सफलता राम्रो फिल्ममात्र होइन, निर्माताको विश्वास पनि जोगाउनु हो’: सुशील पोखरेल, निर्माता

Kalakarmi Kalakarmi Source Jul 6, 2026
‘निर्देशकको वास्तविक सफलता राम्रो फिल्ममात्र होइन, निर्माताको विश्वास पनि जोगाउनु हो’: सुशील पोखरेल, निर्माता

काठमाडौं– फिल्म निर्माण केवल सिर्जनात्मक प्रक्रिया मात्र होइन, विश्वास, जिम्मेवारी र आर्थिक अनुशासनको संयोजन पनि हो । निर्माता सुशील पोखरेलले निर्देशकको वास्तविक सफलता उत्कृष्ट फिल्म निर्माणमा मात्र सीमित नरही निर्माताको लगानी र विश्वास जोगाउन सक्नुमा पनि निर्भर रहने बताएका छन् । उनका अनुसार निर्देशकको भूमिका क्यामेरा पछाडि उभिएर ‘एक्सन’ र ‘कट’ भन्नेमा मात्र सीमित हुँदैन । निर्देशकले फिल्मको सम्पूर्ण सिर्जनात्मक नेतृत्वसँगै निर्माताको लगानीलाई आफ्नै सम्पत्तिसरह संरक्षण गर्ने दायित्व पनि वहन गर्नुपर्छ । हालै फिल्म ‘परालको आगो’ निर्माण गरेका निर्माता पोखरेलले सामाजिक सञ्जालमा एउटा लामो नोट लेख्दै व्यावसायिक निर्माता फिल्मको व्यापारिक सफलताभन्दा पनि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...