खुसी र तनाव समेटिएका ‘बाः एक योद्धा’का दुई नयाँ पोस्टर सार्वजनिक

July 6, 2026 at 05:53 AM

काठमाडौं । भदौ १९ गतेबाट प्रदशर्नमा आउने चलचित्र ‘बाः एक योद्धा’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले आज दुईवटा पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा सिनेमाका मुख्य कलाकार समेटिएका छन् । पोस्टरले चलचित्र ‘बाः एक योद्धा’ पूर्ण पारिवारिक सिनेमा रहेको झल्काएको छ । पहिलो पोस्टरमा सपरिवार बसेर तस्बिर खिचाइरहेको जस्तो देखिएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...