काठमाडौं । टेलिभिजन शो ‘कमेडी दरबार’को निर्माणमा बनेको चलचित्र ‘ककाकिकी’ को पहिलो झलक (टिजर) सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरले चलचित्रको कथावस्तु र प्रमुख पात्रहरूको परिचय प्रस्तुत गरेको छ । गाउँले परिवेशमा आधारित टिजरमा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठीलाई डाँडामा बसेर विभिन्न विषयमा छलफल गरिरहेको दृश्य समेटिएको छ । उहाँहरूको संवादबाट
‘ककाकिकी’को पहिलो झलक सार्वजनिक, भदौ १९ देखि प्रदर्शनमा
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...