‘तीन तीघ्रे क्या बिग्रे’ मा भित्रिए कमेडियन प्रभात लामा

Kalakarmi Kalakarmi Source Jul 9, 2026 1 min read
‘तीन तीघ्रे क्या बिग्रे’ मा भित्रिए कमेडियन प्रभात लामा

काठमाडौं- रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ मा लोकप्रिय कमेडियन प्रभात लामा मुख्य भूमिकाका लागि अनुवन्धित भएका छन् । टेलिभिजन, डिजिटल प्लेटफर्म तथा विभिन्न मञ्चमार्फत लाखौँ दर्शकलाई आफ्नो कमेडी प्रस्तुत गर्दै लोकप्रियता हासिल गरेका प्रभात लामा यस चलचित्रमार्फत पहिलो पटक नायकको भूमिकामा देखिन लागेका हुन् । उनको अभिनयले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास निर्माण टिमले लिएको छ । फिल्ममा अनुवन्धित भएपछि प्रभातले चलचित्र अभिनयलाई लिएर निकै उत्साहित रहेको बताएका छन् । अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्ने यस चलचित्रको छायाङ्कन यही सातादेखि प्रारम्भ हुने तयारी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...