‘तेल भिषा’ मा बर्षा र विपिनको जोडी

November 29, 2023 at 04:44 AM

अभिनेत्री बर्षा राउत यतिबेला चलचित्र ‘महाजात्रा’ को सुटिङ्गमा व्यस्त रहेकी छिन्। ‘जात्रा’ को तेश्रो भाग महाजात्राको सुटिङ्ग काठमान्डौमा यतिबेला धमाधम भैरहेको छ। ४५ दिनको सेड्युल लिएर हिडेको चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गर्दैछन्। यो चलचित्रमा बर्षाको जोडी विपिन कार्कीसंग बाधिएको छ। बर्षा र विपिनको जोडी नेपाली चलचित्र क्षेत्रमा सफल रहेको छ। बर्षा र विपिनको जोडी नयाँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...