‘तिरिमिरी झ्याइँ’को मुख्य भूमिका देखिदै कमेडियन सुमन कोइराला

July 9, 2026 at 07:44 AM
1 min read

काठमाडौँ- फिल्म ‘तिरिमिरी झ्याइँ’ को बिहीबार कमलादीस्थित गणेश मन्दिरमा शुभ–मुहूर्त गरिएको छ।  होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन असार २९ गतेबाट सुरु हुने निर्माण पक्षले जनाएको छ। फिल्ममार्फत चर्चित कमेडियन सुमन कोइराला पहिलोपटक मुख्य नायकका रूपमा डेब्यु गर्दैछन्। फिल्ममा उनीसँगै धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रेयर राई, सुरज चौलागाईं, राज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...