‘दले दाइ’ सुमन कोइरालाको फिल्म डेब्यु, ‘तिरिमिरी झ्याइँ’को शुभमुहूर्त

July 9, 2026 at 07:31 AM

काठमाडौँ। ‘दले दाइ’का रूपमा परिचित कमेडियन सुमन कोइरालाले फिल्म अभिनयमा डेब्यु गर्ने भएका छन्। उनी हास्यप्रधान फिल्म ‘तिरिमिरी झ्याइँ’बाट रजतपटमा देखिन लागेका हुन्। होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा बन्न लागेको फिल्मको शुभमुहूर्त सम्पन्न भएको छ। निर्माण पक्षका अनुसार छायांकन असार २९ गतेदेखि सुरु हुनेछ। आभास अधिकारीको कथा तथा अवधारणामा बन्न लागेको फिल्मको निर्देशन समीरले गर्नेछन्। …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...