रैथाने सारङ्गी र पश्चिमी संगीतको संगममा बन्दै ‘समयको धुनः अधुरो सारङ्गी’

July 9, 2026 at 04:43 AM
1 min read

काठमाडौं- नेपाली फिल्म क्षेत्रमा एउटा फरक र उच्च स्तरीय वैचारिक धरातल बोकेको मौलिक फिल्म ‘समयको धुनः अधुरो सारङ्गी’ को प्रि–प्रडक्सन कार्य तीव्र गतिमा अगाडि बढेको छ । प्याट टिम कलेक्सन प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुन लागेको यस फिल्म को छायाङ्कन पश्चिम नेपालको बडीमालिका क्षेत्रमा हुने तय भइसकेको छ । फिल्म को कथा र पटकथामा हाम्रो रैथाने इतिहास, माटो र आधुनिक कर्पोरेट संसारबीचको वैचारिक द्वन्द्वलाई मुख्य विषयवस्तु रहने बताईएको फिल्मको कथा, पटकथा, गीत, संगीत तथा निर्देशन वेदप्रसाद भुर्तेलको रहनेछ । नेपाली रैथाने सारङ्गीको धुनलाई पश्चिमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...