काठमाडौं- नेपाली फिल्म ‘आशा’ निर्माण हुने भएको छ । आज काठमाडौंमा एक समारोहको आयोजना गर्दै उडान स्टुडियोको लगानीमा फिल्म निर्माण हुने घोषणा गरिएको हो । शर्मिला थापाको लगानीमा बन्न लागेको फिल्मको निर्देशन राजिव गुरुङले गर्नेछन् । अग्रज प्राविधिकलाई सम्मान गर्दै घोषणा गरिएको उक्त कार्यक्रममा फिल्मको विषयवस्तु, कलाकारसँगै प्राविधिकको परिचय गराइयो । ११ जना बटुकहरूद्वारा स्वस्तिशान्ति वाचन गर्दै सुरुआत फिल्मको नाम र कलाकारको परिचय गराइएको थियो । उक्त फिल्ममा कलाकारको रुपमा महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी लगायतका कलाकारको अभिनय रहनेछ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...