काठमाडौं । पूर्णतया हास्यव्यंग्य कथावस्तुमा आधारित नेपाली कथानक चलचित्र ‘तिरिमिरी झ्याइँ’को औपचारिक शुभमुहूर्त गरिएको छ । होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको शुभारम्भ वैदिक विधिअनुसार पूजाआजा गरी निर्माण टोली, कलाकार तथा सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न भएको हो । शुभमुहूर्तसँगै चलचित्रको निर्माण यात्रा औपचारिक रूपमा सुरु भएको निर्माण पक्षले जनाएको छ । चलचित्रको नियमित
‘तिरिमिरी झ्याइँ’को शुभमुहूर्त
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...