काठमाडौं । टेलिभिजन रियालिटी शो ‘लोकदोहोरी स्टार’ को दोस्रो संस्करण सुरु हुने भएको छ। आयोजक एभेन्टोज स्टुडियोले देशव्यापी अडिसनमार्फत नयाँ प्रतिभा छनोट गर्ने तयारी गरेको जनाएको छ। आयोजकका अनुसार शोको अडिसन सातै प्रदेशमा सञ्चालन हुनेछ। दोस्रो संस्करणलाई अझ व्यवस्थित, भव्य र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य राखिएको छ। शोका निर्णायकमा गायिका कोमल वली तथा गायकद्वय राजु परियार …
‘लोकदोहोरी स्टार’ सिजन २ को देशव्यापी अडिसन सुरु हुँदै
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...