काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’मा कमेडियन प्रभात लामा अनुबन्धित हुनुभएको छ । टेलिभिजन, डिजिटल प्लेटफर्म तथा विभिन्न मञ्चमार्फत लाखौँ दर्शकलाई आफ्नो कमेडी प्रस्तुत गर्दै लोकप्रियता हासिल गर्नुभएका प्रभात लामा यस चलचित्रमार्फत पहिलो पटक नायकको भूमिकामा देखिन लाग्नुभएको हो । उहाँको अभिनयले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास
‘तीन तीघ्रे क्या बिग्रे’मा प्रभात
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...