द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री काजल कर्णले नेपाली सिनेमा ‘चिरञ्जिवी भवः’ को छायांकनका क्रममा आफूले जातीय तथा क्षेत्रीय विभेद, मानसिक दुर्व्यवहार तथा पारिश्रमिकसम्बन्धी अन्याय भोग्नुपरेको आरोप लगाएकी छन् । उनले शुक्रबार फेसबुकमा लामो स्टाटस सार्वजनिक गर्दै सिनेमाको सेटमा आफूले भोगेको भन्दै विभिन्न घटनाबारे खुलाएकी हुन् । काजलका अनुसार ३५० भन्दा बढी थारु, भोजपुरी, मैथिली […]
‘चिरञ्जिवी भवः’को सेटमा विभेद भएको अभिनेत्री काजल कर्णको दाबी
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...