‘तीन तीघ्रे क्या बिग्रे’को मुख्य भूमिकामा बेगम र प्रभात अनुबन्धित

The Cinema Times The Cinema Times Source Jul 12, 2026
‘तीन तीघ्रे क्या बिग्रे’को मुख्य भूमिकामा बेगम र प्रभात अनुबन्धित

द सिनेमा टाइम्स, काठमाडौं । अमरदीप सापकोटाको निर्देशनमा निर्माण हुने सिनेमा ‘तीन तीघ्रे क्या बिग्रे’को मुख्य भूमिकामा कमेडियनद्धय बेगम नेपाली र प्रभात लामा अनुबन्धित भएका छन् । टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत ‘भटभटे माइला’को चरित्रबाट दर्शकमाझ लोकप्रिय बनेका बेगम पहिलो पटक ठूलो पर्दामा अभिनेताको रूपमा देखिने भएका हुन् । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको सिनेमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...