अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर, नेपालमै सफल शल्यक्रिया

The Cinema Times The Cinema Times Source Jul 12, 2026
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर, नेपालमै सफल शल्यक्रिया

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री तथा सिनेमा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको शल्यक्रिया गरिएको हो । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि अस्पताल भर्ना भएकी निरौला हाल सोही अस्पतालमा उपचाररत छिन् । शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार आएको जनाइएको छ । अभिनेता तथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...