‘बद्री बहादुर’को पोस्टरसँगै प्रदर्शन मिति घोषणा

February 22, 2024 at 07:07 AM

निर्देशक शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘बद्री बहादुर’को प्रदर्शन मिती घोषणा भएको छ। चलचित्रको दुई पोस्टर सार्वजनिक गर्दै आगामी चैत्र २३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो। एसअगाडी चलचित्रको प्रदर्शन मिती पटक पटक सार्दै आएको यो चलचित्रको अबभने यही मिती मै चलचित्र पर्दर्शन गर्ने निर्माणपक्षले जनाएको छ। सार्वजनिक पोस्टरमा ‘धेरै हाँस्न नसक्नेले यो चलचित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...