‘गौँथली’ को प्रीमियर: अरुण क्षेत्री र सिम्रन खड्काको अभिनयको खुलेर प्रशंसा

Kalakarmi Kalakarmi Source Jul 14, 2026
‘गौँथली’ को प्रीमियर: अरुण क्षेत्री र सिम्रन खड्काको अभिनयको खुलेर प्रशंसा

काठमाडौं– आगामी साउन १ गते शुक्रवारदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘गौँथली’ ले प्रदर्शनअघि नै दर्शक तथा फिल्मकर्मीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । सोमवार साँझ काठमाडौंको सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा सम्पन्न भव्य प्रीमियर शोमा सात सयभन्दा बढी दर्शक तथा फिल्मर्मीको सहभागिता रहेको थियो । प्रीमियरमा उपस्थित अधिकांश दर्शकले फिल्मको कथा, भावनात्मक प्रस्तुति, सामाजिक सन्देश, कलाकारहरूको अभिनय तथा प्राविधिक पक्षको खुलेर प्रशंसा गरेका थिए । विशेषगरी महिला दर्शक फिल्मको भावनात्मक कथावस्तुले निकै प्रभावित हुँदै गहभरि आँसु लिएर सिनेमा हलबाट बाहिरिएको दृश्यले फिल्मको प्रभाव झल्काएको थियो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले फिल्म ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...