‘गोर्खा वारियर’लाई दर्शकको मिश्रित प्रतिक्रिया

February 22, 2024 at 07:10 AM
1 min read

काठमाडौं- शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गोर्खा वारियर’को बुधबार प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया बटुलेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराती, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका नेताहरु फिल्म हेर्न पुगेका थिए । फिल्म हेरिसकेपछि छोटो प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीलेसंसारमा पहिचान बनाउन सफल वीर गोर्खालीको कथा फेरि गोर्खा वारियर फिल्ममार्फत् संसारमाझ पु¥याउन खोजिएको भन्दै सफलताको कामना व्यक्त गरे । त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि ७० वर्ष अगाडिको कथा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...