‘चिरञ्जीवी भवः’ विवाद: न्यायको लडाइँ जारी राख्ने काजल कर्णको अडान, संवाद गराउने महासंघको प्रयास भने असफल

Kalakarmi Kalakarmi Source Jul 14, 2026 1 min read
‘चिरञ्जीवी भवः’ विवाद: न्यायको लडाइँ जारी राख्ने काजल कर्णको अडान, संवाद गराउने महासंघको प्रयास भने असफल

काठमाडौं- निर्माणाधीन नेपाली फिल्म ‘चिरञ्जीवी भवः’ सँग जोडिएको विवाद थप चर्चामा पुगेको छ । एकातर्फ अभिनेत्री काजल कर्णले आफूले भोगेको विषय आफ्नो अस्तित्व, पहिचान र आत्म-सम्मानसँग जोडिएको भन्दै अन्तिमसम्म न्यायका लागि संघर्ष गर्ने अडान दोहोर्याएकी छन् भने अर्कोतर्फ नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशले दुवै पक्षबीच संवाद गराएर विवाद समाधान गर्ने प्रयास सफल हुन नसकेको जनाएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै काजल कर्णले पछिल्ला केही दिनदेखि आफ्नो नाम विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा जोडिएर आएको उल्लेख गर्दै अब मौन बस्न नसक्ने अवस्था आएको बताएकी छिन् । उनका अनुसार ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...