काठमाडौँ। साउन १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गौँथली’को प्रिमियर सोमबार साँझ काठमाडौंको सुन्धारास्थित क्यूएफएक्स सिभिल मलमा सम्पन्न भएको छ। प्रिमियरमा दर्शक र फिल्मकर्मीको उपस्थिति थियो। प्रदर्शनपछि दर्शकले फिल्मको कथा, अभिनय र प्राविधिक पक्षबारे सकारात्मक प्रतिक्रिया दिएका छन्। केही दर्शक भावुक बनेका थिए। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले फिल्मको कथा, अभिनय र छायांकन सशक्त रहेको प्रतिक्रिया दिए। …
‘गौँथली’को प्रिमियरमा सकारात्मक प्रतिक्रिया
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...