‘मास्टर्नी’ को प्रमोशनल गीतः दुर्गेशद्वारा प्रियंकालाई उपहार (भिडियो)

Kalakarmi Kalakarmi Source Jul 14, 2026 1 min read
‘मास्टर्नी’ को प्रमोशनल गीतः दुर्गेशद्वारा प्रियंकालाई उपहार (भिडियो)

काठमाडौं- भदौ ५ गतेदेखि रिलिज तयारीमा रहेको फिल्म ‘मास्टर्नी’ को प्रमोसनल गीत सार्वजनिक भएको छ । दुर्गेश थापाको शब्द, संगीत र स्वरमा तयार भएको गीतमा दुर्गेशलाई वविना किरातीले स्वरमा साथ दिएकी छिन् । दुर्गेशले प्रियंकालाई उपहार स्वरुप यो गीत फिल्मको प्रमोशनका लागी दिएका हुन् । प्रदिप लामाको कन्सेप्ट, कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान जोशी र आर्यन सिग्देल फिचर रहेका छन् । भिडियोमा पवन सुस्लिङको छायांकन,सम्पादन र कलर रहेको छ । आयंका फिल्मसको प्रस्तुतीमा तयार भएको फिल्मको निर्मातामा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...