काठमाडौं । यही शुक्रबार साउन १ गतेबाट रिलिज हुने चलचित्र ‘गौँथली’लाई प्रिमियर शोमा रुचाइएको छ । सोमबार साँझ सिभिल मलमा भएको प्रिमियर शो गरिएको थियो । २०६० को दशकभन्दा अगाडि नेपाली ग्रामीण समाजमा अधिकांश महिलाले भोगेको कथा चलचित्रले उठाएको भन्दै प्रिमियर शो हेर्नेहरूले प्रशंसा गरेका थिए । उनीहरूले ‘गौँथली’ले दर्शकलाई पूरै अवधि बाँधेर राख्ने विश्वास
प्रिमियर शोमा रुचाइयो ‘गौँथली’
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...