रावायणमा पूजा, पल र सुदर्शनको सहकार्य पक्का

February 22, 2024 at 06:40 AM

निर्देशक सुदर्शन थापा, अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहले दुई हिट प्रोजेक्टमा सहकार्य गरे। म यस्तो गीत गाउँछु’ र म यस्तो गीत गाउँछु २ मा सहकार्य गरेका यी तीन पछिल्लो समय तीन ध्रुव भएर काम गरिरहेका थिए। पल शाहको जेल जीवन पश्चात तिनै जनाको सम्बन्ध सुमधुर हुन सकेको थिएन। पूजा र सुदर्शनले अनमोल केसीलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...