काठमाडौं– अभिनेत्री प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’ यही भदौ ५ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको शीर्षकले नै दर्शकमाझ कौतुहलता पैदा गरिसकेको छ । यसैबीच, मंगलवार यो एउटा प्रमोसनल गीत सार्वजनिक गरियो । क्यूएफएक्स सिनेमा हलमा आयोजित गीत प्रीमियर समारोह निकै भव्य रह्यो, जहाँ प्रियंकामाथि फूलकै वर्षा गराइएको थियो । दुर्गेश थापाको शब्द, संगीत तथा स्वरमा तयार भएको गीत अहिले चर्चाको बिषय बनेको छ । खासगरि, गीतमा प्रयोग भएको गायिका बबिना किरातीको स्वरप्रति टिप्पणी प्रारम्भ भएको हो । वास्तवमा यो फिल्म झट्ट सुन्दा अलि अश्लिल जस्तो सुनिएकाले सामाजिक सञ्जालमा अहिले ...
फिल्म ‘मास्टर्नी’ अनि गीत चाहिँ ‘म्याथ सिक्ने भए…’, अलि मिलेन कि प्रियंका !
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...