‘पार्वती’को ‘नौतुना रेलैमा’को टिकटकमा ३० हजारभन्दा बढी भिडियो

Art Khabar Art Khabar Source Jul 15, 2026
‘पार्वती’को ‘नौतुना रेलैमा’को टिकटकमा ३० हजारभन्दा बढी भिडियो

काठमाडौं । नीता ढुङ्गाना निर्देशित चलचित्र ‘पार्वती’को गीत ‘नौतुना रेलैमा’ यतिबेला सामाजिक सञ्जालमा चर्चित छ । केही समयअघि ओएसआर डिजिटल युटुबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा हालसम्म ३० हजार २०० भन्दा बढी टिकटक भिडियो निर्माण भइसकेका छन् । गीत टिकटकसँगै फेसबुक, युट्युबलगायत प्लेटफर्ममा समेत लोकप्रिय बनेको छ । निर्माण पक्षले केही समयअघि ‘नौतुना रेलैमा टिकटक प्रतियोगिता’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...