काठमाडौं । निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको वास्तविक घटनामा आधारित नेपाली चलचित्र ‘रातो घेरा : द रेड सर्कल’को छायांकन भक्तपुरबाट सुरु भएको छ । चलचित्रको पहिलो चरणको छायांकन ३० दिने सेड्युलमा भइरहेको निर्माण पक्षले जनाएको छ । भक्तपुरका विभिन्न ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक लोकेसनमा चलचित्रका महत्वपूर्ण दृश्य खिचिनेछ । सामाजिक यथार्थ, मानवीय […]
दयाहाङ र मिरुनाको ‘रातो घेरा’को छायांकन सुरु
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...