काठमाडौं । आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘हली’ को साइप्रस प्रदर्शन अधिकार नेपालमा प्रदर्शन हुनुअघि नै बिक्री भएको छ। निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठका अनुसार साइप्रसमा फिल्म प्रदर्शनका लागि सम्झौता भइसकेको छ। अन्य देशमा पनि प्रदर्शन अधिकार बिक्रीका लागि वितरकसँग छलफल भइरहेको र सम्झौता टुंगिएपछि जानकारी गराइने उनीहरूले बताएका छन्। शुभ …
नेपाल रिलिजअघि नै ‘हली’को साइप्रस प्रदर्शन अधिकार बिक्री
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...