काठमाडौं । चलचित्र ‘आकाश वर्षा’ निर्माण हुनेभएको छ । जनक घर्तीमगरले चलचित्र ‘आकाश वर्षा’ निर्माणको घोषणा गर्नुभएको हो । टाइटल अनाउन्समेन्ट पोष्टर सार्वजनिक गर्दै घोषणा गरिएको चलचित्रको निर्देशन सुदीप भजुले गर्नुहुनेछ । जिएम मुभी प्रोडक्सनको प्रस्तुतिमा बन्ने चलचित्र विशुद्ध प्रेमकथामा आधारित रहने निर्माता घर्तीले बताउनुभयो । चलचित्रको कथा जनक घर्तीमगरको परिकल्पनामा तयार भएको हो भने
‘आकाश वर्षा’ निर्माण हुने
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...