काठमाडौं । आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘मास्टर्नी’ले आफ्नो प्रचार अभियान प्रमोसन गीत सार्वजनिक गर्दै सुरु गरेको छ । तर, चलचित्र प्रदर्शनअघि नै यसको प्रचार गीतले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म बहस सिर्जना गरेको छ । विशेषगरी शिक्षिका (गुरुआमा/मास्टर्नी) जस्तो सम्मानित पात्रलाई केन्द्रमा राखिएको चलचित्रको प्रचार गीतमा प्रयोग गरिएका द्विअर्थी शब्द, नृत्यशैली र दृश्य संयोजनलाई
‘मास्टर्नी’को प्रमोसन गीत विवादमा : द्विअर्थी शब्द र प्रस्तुतिले शिक्षिका पात्रको मर्यादामाथि प्रश्न
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...