काठमाडौं- अभिनेत्री विपना थापा अहिले फिल्म ‘आबाट आमा–२’ को छायांकनपछि केहि फुर्सदमा छिन् । यद्यपि, एकाएक सामाजिक सञ्जालमा फैलिउको एउटा खबरले अभिनेत्री थापामात्र होइन, उनका प्रशंसकहरुसमेत आश्चर्यमा परेका छन् । सामाजिक सञ्जालमा अहिले उनको निधनको खबर फैलिएको छ । यो खबरले स्वयं विपनामात्र होइन, दर्शकसमेत आश्चर्यमा परेका छन् । जब उक्त झुटो खबर फैलाउने फेसबुक पेजसम्म कलाकर्मी प्रतिनिधि पुग्यो, तब वास्तविक कुरा के हो भनेर अभिनेत्री थापालाई सम्पर्क गर्ने निर्णय गरियो । कलाकर्मीसंग बिहीवार दिउँसो भएको कुराकानीमा अभिनेत्री थापाले आफ्नो निधनको भ्रामक तथा झुठो खबर फैलाउनेहरुसँग दुःखी तथा आक्रोशित हुँदै ...
विपना थापाको निधनको खबरले स्वयं विपना नै दुःखी तथा आक्रोशित
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...