काठमाडौं । चलचित्र ‘आशा’को छायांकन सुरू भएको छ । उडान स्टुडियोको प्रस्तुतीमा बन्ने यो सिनेमा एक महिने सेड्युल लिएर फ्लोरमा निस्किएको हो । राजिव गुरुङको निर्देशनमा निर्माण हुने चलचित्रको पहिलो दिनको छायांकन काठमाडौँ उपत्यकामा गरिएको छ । केही दिन उपत्यकामा छायांकन भएपछि नमोबुद्ध र धुलिखेल आसपासमा सिनेमाको बाँकी छायाँकन हुने निर्मात्री शर्मिला थापाले जानकारी दिईन् । […]
तीन वर्षपछि ‘आशा’ लिएर फ्लोरमा निस्किए निर्देशक गुरुङ
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...