आकर्षक छ ‘लज्जावती’ को डान्सिङ नम्बर ‘दिलको मोटर’ (भिडियो)

Kalakarmi Kalakarmi Source Jul 16, 2026
आकर्षक छ ‘लज्जावती’ को डान्सिङ नम्बर ‘दिलको मोटर’ (भिडियो)

काठमाडौं– आगामी साउन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘लज्जावती’ को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत अनि सहिमा श्रेष्ठ र रवि ओडको स्वर सुन्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल फिचर्ड छन् । डान्सिङ नम्बरको रुपमा तयार पारिएको गीतको अडियो उत्कृष्ट सुनिन्छ । भिडियोले पनि दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमको छ । आहा फिल्मस्को व्यानरमा क्यानी मल्टिभिजन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...