छायांकनमा ‘आशा’

eHimalaya Times eHimalaya Times Source Jul 16, 2026
छायांकनमा ‘आशा’

काठमाडौं । चलचित्र ‘आशा’को छायांकन आरम्भ गरिएको छ । उडान स्टुडियोको प्रस्तुतिमा निर्माण हुनलागेको यो चलचित्र एक महिनाको कार्यतालिका तय गर्दै बिहीबारदेखि छायांकन आरम्भ गरिएको हो । निर्मात्री शर्मिला थापाका अनुसार पहिलो दिन काठमाडौं उपत्यकामा छायांकन गरिएको छ । प्रारम्भिक केहीदिन उपत्यकामा छायांकन गरेपछि नमोबुद्ध र धुलिखेल आसपासका क्षेत्रमा बाँकी दृश्य खिचिनेछन् । उहाँले साउन

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...