‘रुमानी रङ्ग’ फिल्म बन्दै, मुख्य भूमिकामा साम्राज्ञी र धीरज

February 22, 2024 at 11:12 AM

काठमाडौँ–  ‘रुमानी रङ्ग’ नामक फिल्म बन्ने भएको छ। टिमले बिहीबार पत्रकार सम्मेलन गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो। फिल्म अनिल योञ्जनले निर्देशन गर्नेछन्। उनले यसअघि ‘डायरी’ निर्देशन गरेका थिए। यस फिल्ममा निर्देशक स्वयंंको पटकथा तथा संवाद रहनेछ। फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता धीरज मगर मुख्य भूमिकामा देखिने भएका छन्। उनीहरु दोस्रोपटक एकसाथ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...