ललितपुर– ग्वार्कोस्थित गुण सिनेमा अत्याधुनिक प्रविधिका आठ वटा हल (स्क्रिन) सहित आज साउन १ गतेदेखि सञ्चालनमा आएको छ । २०५२ सालमा खुलेको गुण सिनेमा करिव २७ बर्ष निरन्तर सफलताका साथ चलेको थियो । २०७९ सालमा नयाँ भवन निर्माणका लागि पूर्ण रुपले बन्द हुन पुगेको सिनेमा हलले शुक्रवारदेखि पुनः फेरि दर्शकलाई मनोरञ्जन दिन थालेको छ । ‘नयाँ भवन निर्माणका लागि हल बन्द गर्नु परेकाले धेरै दर्शकलाई फिल्म हेर्न असुविधा भएको थियो,’ बिहीवार साँझ सिनेमा हल बारे जानकारी दिन आयोजित कार्यक्रममा गुण सिनेमा प्रालिका अध्यक्ष राजेन्द्र ९दिजेन्द्र० शाक्यले भने– ‘अब हामी पहिलाभन्दा ...
आठ वटा पर्दासहित सञ्चालनमा आयो गुण सिनेमा
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...