आजदेखि सिनेमा हलमा ‘गौँथली’, ग्रामीण महिलाको संघर्ष र पारिवारिक संवेदनाको कथा

Kalakarmi Kalakarmi Source Jul 17, 2026 1 min read
आजदेखि सिनेमा हलमा ‘गौँथली’, ग्रामीण महिलाको संघर्ष र पारिवारिक संवेदनाको कथा

काठमाडौं‌- नयाँ नेपाली फिल्म ‘गौँथली’ आज (शुक्रवार) देखि देशभर प्रदर्शनमा आएको छ । सामाजिक यथार्थमा आधारित यो चलचित्रले २०६० सालअघिको नेपाली ग्रामीण समाजमा महिलाले भोगेका पीडा, संघर्ष, पारिवारिक जिम्मेवारी र मानवीय संवेदनालाई मुख्य विषय बनाएको छ । फिल्म प्रदर्शनअघि सोमवार साँझ काठमाडौंको सिभिल मलस्थित क्यूएफएक्समा विशेष प्रिमियर शो आयोजना गरिएको थियो । फिल्मकर्मी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थितिमा सम्पन्न प्रिमियरपछि चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको थियो । प्रिमियर हेर्ने अधिकांश दर्शकले चलचित्रले ग्रामीण समाजको यथार्थलाई निकै मार्मिक ढंगले प्रस्तुत गरेको प्रतिक्रिया दिएका थिए । उनीहरूले कथा, अभिनय, निर्देशन तथा भावनात्मक ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...