शिक्षक महासंघ भन्यो- ‘मास्टर्नी’को गीत तुरून्त बन्द गर

Art Khabar Art Khabar Source Jul 17, 2026
शिक्षक महासंघ भन्यो- ‘मास्टर्नी’को गीत तुरून्त बन्द गर

काठमाडौं । नेपाल शिक्षक महासंघले चलचित्र ‘मास्टर्नी’ को गीतप्रति आपत्ति जनाएको छ । महासंघको राष्ट्रिय समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त गीतको प्रयोग नगर्न माग गरेको हो । ‘मास्टर्नी’ को ‘म्याथ सिक्ने भए…’ बोलको प्रबर्धनात्मक गीतलाई तुरून्त बन्द गर्न नेपाल शिक्षक महासंघको माग छ ।  ​शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा संयुक्तरूपमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...