द सिनेमा टाइम्स, काठमाडौं । ललीतपुरको ग्वार्कोस्थित गुण सिनेमा अत्याधुनीक प्रबिधिका ८ वटा स्क्रिनसहित आज साउन १ गतेबाट संचालनमा आएको छ । गुण सिनेमा २०५२ सालमा खुलेर करिब २७ बर्ष निरन्तर सफलताका साथ सञ्चालनमा आएको थियो । नयाँ भवन निर्माणका लागि २०७९ सालमा पूर्णरुपले बन्द हुन पुगेको हल आज शुक्रबारबाट फेरि दर्शकको मनोरञ्जनमा खटिएको छ […]
‘गौँथली’ रिलिज गर्दै सञ्चालनमा आयो ग्वार्कोस्थित गुण सिनेमा
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...