काठमाडौं- निर्भाना प्रोडक्सन र डिएडी प्रोडक्सनको सहकार्यमा नयाँ नेपाली फिल्म ‘हजारौँमा एक’ निर्माण हुने भएको छ । एक्सन–एड्भेन्चर विधामा निर्माण हुन लागेको यो फिल्म रहस्य र अलौकिक कल्पनामा गहिरोसँग आधारित रहेको निर्माण पक्षले जनाएको छ । फरक स्वाद, भव्य दृश्य प्रस्तुति तथा उच्चस्तरीय निर्माण शैलीमार्फत नेपाली चलचित्र उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्यका साथ यो चलचित्र निर्माण गर्न लागिएको हो । यो फिल्मको निर्देशन सञ्चारकर्मीसमेत रहेका अनुभवी निर्देशक सुव्रत आचार्यले गर्नेछन् । फिल्मको कथा सीता मायाले परिकल्पना गरेकी हुन् र उनी नै फिल्मकी प्रस्तुतकर्ता पनि हुन् । दिपेन्द्र गौतम ‘माइकल’ कार्यकारी ...
नयाँ फिल्म ‘हजारौँमा एक’ निर्देशन गर्दै सुव्रत आचार्य
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...