काठमाडौं । निर्भाना प्रोडक्सन र डिएडी प्रोडक्सनको सहकार्यमा नयाँ नेपाली फिल्म ‘हजारौँमा एक’ निर्माण हुने भएको छ। एक्सन–एड्भेन्चर विधामा बन्न लागेको फिल्म रहस्य र अलौकिक कल्पनामा आधारित रहने निर्माण पक्षले जनाएको छ। फरक स्वाद, भव्य दृश्य प्रस्तुति र उच्चस्तरीय निर्माण शैलीमार्फत नेपाली फिल्म उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्यसहित फिल्म निर्माण गर्न लागिएको हो। फिल्मको …
चार करोड बजेटमा बन्ने ‘हजारौँमा एक’, सुव्रत आचार्यले निर्देशन गर्ने
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...