‘पेन्सन पट्टा’ को ‘जुनी जाला…’: दयाहाङ, बुद्धि र विल्सनसँगै गौमायाको आकर्षक प्रस्तुति

Kalakarmi Kalakarmi Source Jul 17, 2026 1 min read
‘पेन्सन पट्टा’ को ‘जुनी जाला…’: दयाहाङ, बुद्धि र विल्सनसँगै गौमायाको आकर्षक प्रस्तुति

काठमाडौं- अभिनेता तथा निर्देशक माओत्से गुरुङ निर्देशित नेपाली फिल्म ‘पेन्सन पट्टा’ को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक गरिएको छ । भदौ २६ गते प्रदर्शनमा आउने ‘पेन्सन पट्टा’ को साउन ११ को अवसर पारेर निर्माण टिमले आगामी भदौ २६ गते देशभर प्रदर्शनमा आउने फिल्मको पहिलो गीत सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको गीतमा अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, गौमाया गुरुङ, माओत्से गुरुङ लगायतका कलाकारको आकर्षक अभिनय तथा प्रस्तुति देख्न सकिन्छ । गुरुङ समुदायको सांस्कृतिक परिवेश, भेषभूषा र मौलिक जीवनशैलीलाई कलात्मक ढंगले प्रस्तुत गरिएको गीतले दर्शकमाझ विशेष आकर्षण सिर्जना गर्ने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...