‘रुमानी रङ्ग’को औपचारिक घोषणा, धिरजले गरे आर्यनलाई रिप्लेस

February 22, 2024 at 11:03 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘रुमानी रङ्ग’को औपचारिक घोषणा गरिएको छ। बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको घोषणा गरेका हुन्। घोषणासँगै निर्माण टिमले फिल्मका मुख्य अभिनेतापनि परिवर्तन भएको जानकारी दिएका छन। यस अघि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र अभिनेता आर्यन अधिकारीलाई लिएर बनाईने भनिएको फिल्ममा आर्यनलाई अभिनेता धिरज मगरले रिप्लेस गरेका छन। अनिल योञ्जनको निर्देशनमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...