‘प्रिन्स’ बनाउँदै निर शाह, गीत रेकर्डिङ प्रारम्भ

Kalakarmi Kalakarmi Source Jul 17, 2026 1 min read
‘प्रिन्स’ बनाउँदै निर शाह, गीत रेकर्डिङ प्रारम्भ

काठमाडौं- वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले नयाँ नेपाली फिल्म। ‘प्रिन्स’ निर्देशन गर्ने भएका छन् । शुक्रवार फिल्मको पहिलो गीतको रेकर्डिङसँगै निर्माण कार्य औपचारिक रूपमा प्रारम्भ गरिएको हो । रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको पहिलो गीतमा निर शाहकै शब्द, संगीत‌ रत्न शम्भुजीत बासकोटाको संगीत तथा शिव परियारको स्वर रहेको छ । फिल्मको कथा निर शाह र शिवम अधिकारीले संयुक्त रूपमा तयार गरेका हुन् भने पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका छन् । फिल्मको छायांकन सौरभ लामाले गर्नेछन् । पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसरको रूपमा आवद्ध ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...