हटाइयो युट्युबबाट ‘मास्टर्नी’, प्रियंका र दुर्गेशले मागे माफी

eHimalaya Times eHimalaya Times Source Jul 17, 2026
हटाइयो युट्युबबाट ‘मास्टर्नी’, प्रियंका र दुर्गेशले मागे माफी

काठमाडौं । दुर्गेश थापा र प्रियंका कार्कीको ‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीत विवादमा परेपछि युट्युबबाट हटाइएको छ । उक्त गीत रिलिज भएलगत्तै विवादमा परेको थियो । ‘मास्टर्नी’ नामक चलचित्रमा ‘ताराबाजी लैलै’ नामको गीतमा समग्र शिक्षक, विशेषगरी महिला शिक्षक र शिक्षण पेसाप्रति नै अपमान हुनेगरी अमर्यादित र संस्कृति भड्काउने खालको शब्द प्रयोग गरिएको भन्दै विवादमा परेको थियो

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...