काठमाडौं– नयाँ नेपाली फिल्म ‘जदौ’ को शीर्ष गीत ‘जदौ हजुर… सार्वजनिक गरिएको छ । हाइटेक इन्टरटेन्मेन्ट युट्युवमार्फत दर्शकमाझ ल्याइएको डान्सिङ बिटको गीतमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर छ । बाबुल गिरीको शब्द तथा संगीतमा रहेको गीतमा नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापालगायतका प्रमुख कलाकार फिचर छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । अञ्जन शर्मा तथा काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको फिल्म ९ असोजमा देशव्यापी प्रदर्शनमा आउने छ । गीत सार्वजनिक समारोहमा गायक राजनराज र गायिका रचनाले ‘बदाम खजुर, दर्शन सलाम ढोग दियाँ जदौ हजुर…’ गाएर माहौल तताएका थिए । गीतकार, ...
असोजमा ‘जदौ’, शीर्ष गीतमा नीति, प्रभात र राजश्री (भिडियो)
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...