काठमाडौं । प्रदर्शनअघि नै राम्रो हाइप बनाएको चलचित्र ‘गौँथली’ अपेक्षित रुपमा चलिरहेको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले पहिलो दिनदेखि नै सकारात्मक वर्ड अफ माउथ पाएको छ । पहिलो दिन पाएको राम्रो प्रतिक्रियाको प्रभाव शनिबार देखिएको छ । शनिबार यो चलचित्रका धेरै शोमा उच्च अकुपेन्सी देखिएको छ । शुक्रबार नै शनिबारका धेरै शोमा उच्च […]
‘गौँथली’मा दर्शकको उच्च अकुपेन्सी
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...